चेलाको जीवनशैलीबारे बाइबल खण्डहरू (Spiritual Growth Passages)
चेलाको जीवनशैलीबारे बाइबल खण्डहरू (Disciple's Lifestyle)
- परमेश्वरसँग नियमित समय (भजन ३४:१-१०; यशैया ५५:१-७)
- आराधना (भजन ९६; भजन ९५:१-७; मत्ती ४:८-११)
- परमेश्वरको वचन (यहोशु १:७-८; भजन ११९:२४-३५; भजन ११९:७२-७४,८९-९४)
- आज्ञाकारिता (भजन ११९:१-१८; भजन १२८:१-४; यूहन्ना १४:२३-२४)
- प्रार्थना (लूका १८:१-८; मत्ती ६:५-१३; एफिसी ६:१०-२०)
- स्वीकार (१ यूहन्ना १:५-१०; याकूब ५:१६)
- क्षमा (मत्ती १८:२१-३५)
- संगती (प्रेरित २:४१-४७)
- सेवा (मत्ती २०:२५-२८)
- साक्षी/गवाही (मत्ती २८:१८-२०; प्रेरित १:६-८)
महत्वपूर्ण: सहयोगी गाईड तपाईं वा तपाईंको समूहलाई माथिको बाइबल अंशहरूमा रहेको सत्यताहरू पत्ता लगाउन र लागूगर्न सहयोग गर्नको लागि एक सरल माध्यम हो।
येशूको खण्डहरू पछ्याउँदै (Following Jesus)
- येशूका अनुयायीहरूले सबैकुरा त्यागेका गर्छन (लूका ५:१-११)
- अनुयायीहरूले आज्ञा पालन गरेर आफ्नो प्रेम प्रदर्शन गर्छन् (यूहन्ना १४:१५-३१)
- अनुयायीहरूको पनि येशूको जस्तै दृष्टिकोण (फिलिप्पी २:१-१३)
- अनुयायीहरूले परमेश्वरको वचन प्रयोग गरेर प्रलोभनमाथि विजय हासिल गर्छन् (लूका ४: १-१३)
- अनुयायीहरूले अरूलाई येशूसंग परिचित गराउछन् (यूहन्ना १:३५-५१)
- अनुयायीहरूले सतावट भोग्नेछन् (प्रेरित ४:२३-३१)
- अनुयायीहरूले येशूको प्रार्थना र उपवासको नमूना लागू गर्छन् (मत्ती ६:५-१८)
- अनुयायीहरूले शत्रुप्रति प्रेम देखाउँछन् (मत्ती ५:३८-४८)
- अनुयायीहरू परिस्थितिहरू देखि डराउँदैनन् (लूका ८:२२-२५)
- अनुयायीहरू भोलीको चिन्ता गर्दैनन् (मत्ती ६:२५-३४)
- अनुयायीहरू क्षमा दिन्छन र टुक्रिएको सम्बन्ध पुनर्स्थापित गर्न खोज्छन (मत्ती १८:१५-३५)
- विवाहमा येशूलाई पछ्याउँदै, भाग १ (१ कोरिन्थी ७:१-१७; २ कोरिन्थी ६:१४-१८)
- विवाहमा येशूलाई पछ्याउँदै, भाग २ (मत्ती १९:१-१२; एफिसी ५:२१-३३)
- अनुयायीहरूले आफ्नो वचन पालन गर्छन् (मत्ती ५:३३-३७)
- ख्रीष्टमा परिपक्व भएपछि अनुयायीहरूले भिन्नै व्यवहार गर्छन (एफिसी ४:१५-३१)
महत्वपूर्ण: सहयोगी गाईड तपाईं वा तपाईंको समूहलाई माथिको बाइबल अंशहरूमा रहेको सत्यताहरू पत्ता लगाउन र लागूगर्न सहयोग गर्नको लागि एक सरल माध्यम हो।
परिपक्वतामा बढ्नु-बाइबल खण्डहरू (Growing In Maturity)
- अनुयायीहरूले परमेश्वरलाई र मानिसहरूलाई प्रेम गर्छन् (मत्ती २२:३४-४०)
- अनुयायीहरूले सबै जातीहरुलाई चेला बनाउँछन् (मत्ती २८:१६-२०)
- अनुयायीहरूले चेलापनको मूल्य गणना गर्छन् (लूका १४:२५-३५)
- अनुयायीहरूले हराएकाहरूको खोजी गर्छन् (लूका १५)
- अनुयायीहरूले अनन्तको लागी लगानी गर्छन् (लूका १६: १-९)
- अनुयायीहरू ख्रीष्टका राजदूतहरू हुन् (२ कोरिन्थी ५:११-२१)
- अनुयायीहरूले उनीहरूको कथा अरुलाई बताउछन् (यूहन्ना ४:४-२६, ३९-४२)
- येशूका अनुयायीहरू विश्वास गर्छन् र बप्तिस्मा लिन्छन् (प्रेरित ८: ९-१३)
- अनुयायीहरूले प्रभु-भोजमा येशूलाई सम्झन्छन् (लूका २२:१४-२३)
- अनुयायीहरूले बुझ्दछन् कि तिनीहरू ख्रीष्टको शरीरको अंगहरु हुन् (१ कोरिन्थी १२:१२-३०)
- अनुयायीहरू समुदायमा बस्छन् (हिब्रू १०:२३-२५)
- अनुयायीहरूले पिताको भूमिकाबारे जान्दछन् (भजन १३९:१-८)
- अनुयायीहरूले पवित्र आत्माको भूमिकाबारे जान्दछन् (१ कोरिन्थी २:१०-१६)
- अनुयायीहरूले पुत्रको भूमिकाबारे जान्दछन् (कलस्सी १:१५-२०)
- अनुयायीहरूले परमेश्वरसँगको तिनीहरूको सम्बन्ध अनुसार प्रार्थना गर्छन् (यूहन्ना १७)
- अनुयायीहरू ख्रीष्टमा तिनीहरूको स्थानलाई ध्यानमा राखेर जिउछन् (एफिसी १:३-१४)
- अनुयायीहरू ख्रीष्टसँगको उनीहरूको सम्बन्धमा सुरक्षित हुन्छन् (यूहन्ना १०:२५-३०)
- अनुयायीहरूले परमेश्वरबाटको अनुशासन स्वीकार गर्छन् (हिब्रू १२:५-११)
- अनुयायीहरूले परमेश्वरलाई र अरूलाई प्रेम गर्छन् (मर्कूस १२:२८-३४)
- अनुयायीहरूले ख्रीष्टमा एकता कायम राख्छन् (एफिसी ४:१-६)
- अनुयायीहरूले ख्रीष्टमा एकता कायम राख्छन् (१ कोरिन्थी १:१०-१७)
- अनुयायीहरू परमेश्वरको वचनमा रमाउँछन् जसले बाँच्नको लागि बुद्धि ल्याउँछ (भजन १)
महत्वपूर्ण: सहयोगी गाईड तपाईं वा तपाईंको समूहलाई माथिको बाइबल अंशहरूमा रहेको सत्यताहरू पत्ता लगाउन र लागूगर्न सहयोग गर्नको लागि एक सरल माध्यम हो।